काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, ३२ जना घाइते

९ जेठ ७५, बिहीबार

विराटनगर,जेठ १० ः चितवनकाे नवलपुर, दुम्कीवास नजिक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस बिहीबार बिहान दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।

Advertisement

घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top