सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

Share this
744shares

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

Advertisement

पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले केही दिनमै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top