साढे ३३ किलो सुन प्रकरणः नेकपाका कार्यकर्ता उर्लाबारीबाट पक्राउ

Share this
676shares

विराटनगर,जेठ ११ ःसनम हत्या प्रकरण र साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत आचार्यलाई पक्राउ गरिएको छ ।

Advertisement

आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले बिहीबार साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो ।

चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएकोे बुझिएको छ ।

Advertisement

आचायको उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।

प्रहरीले भने आचार्यलाई पकाउ गरिएको विषयमा स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । मोरङका कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन चाहेनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top