आइपिएल को उपाधी चेन्नइ सुपर किंग्सलाई

१३ जेठ ७५, आइतबार
Share this
732shares

इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधी चेन्नइ सुपर किंग्सले जीतेको छ। आइपिएलको मुम्बइमा भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधी जितेको हो।

Advertisement

चेन्नइको जीतमा सेन वाट्सनले शतकिय प्रदर्शन गरे। वाट्सनले नट आउट ११७ रन प्रहार गरेका हुन्। यो सँगै चेन्नइले तेश्रो पटक आइपिएलको उपाधी माथि कब्जा जमाएको छ। चेन्नइले सन् २०१० र २०११ मा पनि उपाधी जितेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले दिएको  १७९ रनको लक्ष्य चेन्नइले ९ बल बाँकी छँदा भेट्टाएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top