नक्कली छोरा बनाएर मिर्गौला तस्करी !

१३ जेठ ७५, सोमबार

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ ।

Advertisement

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएरु उनको मिर्गौ झिेको हुन् ।

गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

Advertisement

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो ।, आजको नागरिकदैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top