×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

नेकपा फुट्दा पूर्व एमाले फुटे जस्तो… (भिडियो सहित)

८ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले एक त छ तर पनि एक छैन । देशको ठूलो पार्टी दुई चिरा पर्ने लगभग तय भएको देखिएको छ । विधान विपरित तीन अध्यक्ष छन् समूहगत प्रवक्ता तोकिएका छन अनि दुवै समूह आधिकारिकताको वहसमा अघि बढिसकेका छन । अब हुनु नहुनु पार्टी फुट्यो भने सबैभन्दा फाइदा भने प्रचण्डले लिनेछन । उनले मिलेर रहेको तत्कालीन एमालेलाई दुई कित्तामा पुर्याई आफ्नो तत्कालीन माओवादीलाई चैटिनसमेत नदिई पूरापूरा फाइदा लिने छन् ।

प्रचण्ड–नेपाल समूहको बहुमत केन्द्रीय सदस्यले केपी ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै माधव नेपाललाई अध्यक्ष बनाएको छ । नेपालमा पार्टी अध्यक्षलाई यसरी पार्टी नफुटि बर्खास्त गरिएको संभवत पहिलो घटना हो । यता ओली समूहले पनि केन्द्रीय सदस्य थप गरेको छ । तर उसले अध्यक्षमा फेरबदल गरेको छैन । दुवै समूह निर्वाचन आयोगमा पुगी आफु वैधानिक रहेको दाबी गरिरहेका छन् । निर्वाचन आयोगले यसको निकाश दिने भएपनि नेकपा एक भने छैन । तर यसको फाइदा तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भएको देखिन्छ । नेकपा विभाजनले पूर्वमाओवादीको विभाजनलाई होइन पूर्व एमालेको विभाजनलाई संकेत गर्छ । साविक नेकपा एमालेसँगको गठबन्धनले माओवादी केन्द्रलाई प्रतिनिधिसभाको निर्वाचनमा सहयोग प्राप्त भएकै थियो । माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित हुने १ सय ६५ सिट मध्येमा ५३ सिट प्राप्त गर्यो । पछि एमालेसँग एकताभइ नेकपा बन्यो । त्यहि नेकपा अहिले औपचारिक रुपमा विभाजनको मुखमा पुग्दा साविक एमालेका करिब ४० जना सांसदहरुको साथ प्रचण्डले पाएका छन् । साविक माओवादी केन्द्रका नेताहरु प्रचण्डको पक्षमा एक भएर लागेका छन् । केहि तटस्थ देखिएका सांसदबाहेक पनि कुल करिब ९० सांसद प्रचण्ड–नेपाल समूहमा छन् ।

Advertisement
Advertisement

तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, अमृत बोहोरा, भीम आचार्य लगायत नेताहरुको साथ अहिले प्रचण्डलाई छ । प्रतिनिधिसभा विघटन भएपनि साविक एमालेका वरिष्ठ नेताहरुको साथले प्रचण्डलाई बलियो बनाएको छ । यही कारण हुन सकछ उनी दुख मनाउ गर्दै होइन उत्साहका साथ हौसिएका छन । पूर्व एमालेका १ सय १० केन्द्रीय सदस्यहरुको साथ पनि प्रचण्डले पाएका छन् । यतिमात्र होइन, राष्ट्रिय सभा, प्रदेश कमिटी र जिल्ला कमिटीहरूमा पनि पूर्व एमालेका नेताहरुको समर्थन प्रचण्ड–नेपाल समूहलाई रहँदा केपी ओली समूहसँगको तित्तता प्रचण्डलाई फापेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसरी हाल नेकपा अनौपचारिक रुपमा विभाजन हुँदा तत्कालिन माओवादी केन्द्रका नेताहरु प्रचण्डकै पक्षमा छन् तर पूर्व एमालेका नेताहरु भने केपी ओली र माधव नेपाल दुई खेमामा बाँडिदै विभाजनोन्मुख भएका छन् । यो परिघटनाले प्रचण्डले पगरी हात पारेका छन भने माधव र ओली तत्कालीन एमालेका नेता विभाजन भएपछि जिल्ल परेका छन ।

 

Advertisement

 

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top