×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने सङ्क्रमितको संख्या घट्दै

१५ पुष २०७७

काठमाडौं: देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने विरामीको संख्या पनि घटेको छ । आइतबारसम्मको तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत २३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात प्रदेशमा ९५९ आईसीयर ४२३ वटा आईसीयू सहितको भेन्टिलेटर छन् । नेपालमा एक हजार ४८२ वटा आईसीयू र भेन्टिलेटरमध्ये २८८ जनामात्रै त्यसमा उपचार भैरहेको छ । नेपालमा एक हजार १९४ वटा आईसीयर भेन्टिलेटर बेड कोरोना संक्रमितले प्रयोग गर्न पाउने गरि तयारी अवस्थामा छन् ।

Advertisement
Advertisement

५२ वटा सरकारी अस्पताल र २७ निजी अस्पतालबाट कोरोना संक्रमितको निशुल्क उपचारहुँदै आएकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै यो सेवा पाइने भएको छ ।

अहिले नेपालका अधिकाशं स्थानमा कोभिडको उपचार गराउन जनरल, आईसीयर भेन्डिलेटरको खाँचो नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाबाट हुँदै आएको निशुल्क उपचारको सेवा पनि हटाएको छ । निजी संस्थाहरुमध्ये आठ बटा मेडिकल कलेजहरुलाई भने सरकारले सेवा दिने संस्थाकै रुपमा राखेको छ ।

कोभिडका बिरामीको चाप घटेसँगै अनिवार्य रुपमा निजी अस्पतालले अनिवार्य रुपमा कोभिडका बिरामीलाई राखेको सामान्य बेड, आईसीयतथा भेन्टिलेटरमा समेत बिरामीको संख्या कमी हुँदै आएको छ ।

नेपाल सरकारले यसअघि निजी अस्पतालमा समेत अनिवार्य बेड २० प्रतिशत आईसीयर सरकारी अस्पतालमा ५० प्रतिशत छुट्टाउने प्रावधान राखेको थियो भने २७ निजी र ५२ सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरेको थियो ।

‘ कोभिडका बिरामीको चाप’ घटेको भन्दै कोभिड अस्पतालको सूचिबाट निजी अस्पताललाई हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो ।

सरकारले निजी अस्पताललाई कोभिड अस्पतालबाट हटाउने निर्णय गरेसँगै कोभिडको परीक्षण, उपचार सरकारी अस्पतालबाट हुने उहाँले जानकारी दिनुभयो । कोभिडको उपचार भैरहेको मेडिकल कलेजमा भने अझै कोभिडको उपचार हुनेछ ।

‘ अहिले सरकारी अस्पतालमा कोराना संक्रमितको उपचार, जनरल बेड, आईसीयर भेन्टिलेटरको मौजुदा पर्याप्त रहेकाले, अहिलेको अवस्थामा निजी अस्पतालबाट दिदै आएको निशुल्क कोरोनाको उपचार अहिलेलाई रोकेका छौ’ सहप्रवक्ता अधिकारीले स्पष्ट पार्नुभयो ।

Advertisement

पछिल्लो एक महिनाको समयमा संक्रमितको संख्यामा निक्कै कमी आएको, कोराना संक्रमितहरु होम आइसोलेशनमै बस्न रुचाएको कारणले पनि अस्पतालमा सहजै बेड पाइने अवस्था सृजना भएको हो । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ५ हजार ५ सय ४६ जनाको कोरोना भाइरस परीक्षण हुँदै आएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top