×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख ः मुख्यमन्त्री राई

१७ जेष्ठ २०७५

विराटनगर, जेठ १७
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा बुधबार विराटनगरमा आयोजित प्रदेशस्तरीय बृहत् कार्यशाला गोष्ठीमा उनले समृद्ध नेपाल सुखी नेपाली नारातर्फ बजेट उन्मुख रहेको बताउँदै प्रष्टरूपमा संघीयताको कार्यान्वयनमा अग्रसर रहेको छ भने ।

उनले प्रदेश सरकारले विकास र समृद्धि कायमका लागि बजेट निर्माणका लागि आफ्नो लक्ष्य लिएको बताउँदै पहिलो कृषि, दोस्रो पर्यटन, तेस्रो जलस्रोत र उद्योगधन्धामा ध्यान केन्द्रित गर्दै जनतालाई समृद्धि बनाउने अभियानमा लागेको धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले जनताका चाहना र सपना, घोषणापत्र, अल्पमध्य र दीर्घकालीन योजना तर्जुमा गर्न विज्ञको सुझावअनुसार बजेट निर्माण गर्ने बताए।

उनले प्रदेश सरकार स्वदेशी र विदेशी लगानीलाई भित्र्याइ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी यस क्षेत्रको जनताको आर्थिक जीवनस्तर वृद्धि गर्न कटिबद्ध रहेको छ भने ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश समृद्धि कायम गर्ने पर्यटन, कृषि, उद्योगको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आर्थिक समृद्धिको अघि बढ्न प्रदेश सचिवालयको सहयोग सदैव रहनेछ भने ।

उनले बजेट, कानून निर्माण कार्यमा स्थानीय निकाय र प्रदेशसभा सदस्यबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोष्ठीबाट प्राप्त सुझावले मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए ।

जिल्ला समन्वय समितिका प्रदेश अध्यक्ष बवि चाम्लिङ, नेपाल नगरपालिका संघ प्रादेशिक समितिका महेश बस्नेत र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्रबहादुर राउतले प्रदेशको आर्थिक समृद्धि कायम गर्न आवश्यकपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

एकदिने उक्त गोष्ठीमा ‘प्रदेश नं १ को बृहत् वस्तुस्थिति र योजना’ डा पीताम्बर शर्मा, ‘प्रदेश नं १ को तुलनात्मक लाभका क्षेत्र तथा अवसर’ उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहरा, ‘प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र’ संघीय मामिला तथा सामान्य प्र्रशासन मन्त्रालय सचिव दिनेश थपलिया, ‘प्रदेशको वित्तीय स्रोत परिचालनको स्थिति तथा सम्भावना’ डा खिमलाल देवकोटा र महिलामैत्री बजेट निर्माण सरु जोशीले विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

एकदिने कार्यशालामा प्रदेश नं १ का मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशका नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, उद्योगी र व्यापारीको सहभागिता थियो ।
रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top