उदयपुरमा चट्याङले तीन जनाको मृत्यु, एक घाइते

१७ जेठ ७५, शुक्रबार

विराटनगर, जेठ १८ः उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा चट्याङ लागेर बिहिबार एक बलिकासहित तीन जनाको मृत्यु भएको छ । अर्का एक बालक गम्भीर घाइते भएका छन् ।

चट्याङले लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा बस्ने ६३ बर्षीय धन प्रताप राई, सोही ठाउँ बस्ने कृष्ण बहादुर भुजेलको ८ बर्षीया छोरी विष्णु माया भुजेल र सोही ठाउँ बस्ने खड्डु भुजेलको ११ बर्षीय छोरा कौशल भुजेलको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बराहाले जनाएको छ।

त्यस्तै गम्भीर घाइते हुनेमा खड्डु भुजेलकै ६ बर्षीय छोरा रिजकु भुजेल रहेका छन् । उनको गाईघाटमा उपचार भईरहेको छ।

बिहिबार साँझ करिब ५ बजेतिर उनीहरु सबै जना कृष्ण बहादुर भुजेलको घरको दलानमा बसीरहेको अवस्थामा चट्याङ खसेको थियो ।

धन प्रताप र विष्णुमायाको घटनास्थलमै तथा कौशल भुजेलको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी पोष्टले जनाए ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top