प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विनोद भण्डारीको शतक

२ माघ, काठमाडौँ । त्रिभुवन आर्मीका विनोद भण्डारीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट खेलमा शतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आर्मीका कप्तान भण्डारीले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । ७६ बलको सामना गरेका भण्डारीले ९ चौका र ५ छक्का प्रहार गरे ।

उनले ७६ बलमा १११ रन जोडेका हुन् । आर्मीका खेलाडीमा भण्डारी शतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१८ मा आर्मीका सागर पुनले शतक बनाएका थिए ।

पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य दिएको छ । आर्मीले ५० ओभरको खेलमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top