×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026

फाइजरको एमआरएनए खोपको प्रयोग स्थगित गर्न आग्रह

२ माघ, एजेन्सी ।
चीनका स्वास्थ्य विशेषज्ञहरूले नर्वे र अन्य देशमा फाइजर जस्ता कम्पनीहरूले बनाएको एमआरएनए आधारित कोरोना खोपको प्रयोग स्थगित गर्न आग्रह गरेका छन् ।

यो खोप लगाएका नर्वेका २३ जना पाको उमेरका व्यक्तिको ज्यान गएपछि खोपको सुरक्षा अनिश्चिततालाई लिएर प्रयोग स्थगित गर्न चीनका स्वास्थ्य विशेषहरूले आग्रह गरेका हुन् ।

Advertisement

‘नयाँ एमआरएनए खोप हतारमा विकसित गरिएको थियो र सङ्क्रामक रोग रोकथामका लागि ठूलो सङ्ख्यामा यसको प्रयोग गरिएको थिएन र यसको सुरक्षालाई लिएर मानिसको ठूलो समूहमा प्रयोगको पुष्टि गरिएको थिएन’, एक चिनियाँ इम्युनोलोजिस्टले भने ।

नर्वेमा भएको मृत्युका घटनाहरूले पनि एमआरएनए कोभिड–१९ खोपको प्रभावकारिता अपेक्षा गरेअनुसार राम्रो नभएको विशेषज्ञले बताएका छन् । बिहीवारसम्म नर्वेमा खोपसँगको सम्बन्धमा २३ जनाको ज्यान गएको छ ।

‘अहिलेसम्म यीमध्ये १३ को मूल्याङ्कन गरिएको छ । सामान्य साइड इफेक्ट्सले वृद्ध व्यक्तिमा गम्भीर समस्या देखिन सक्छ’, नर्वेको मेडिकल एजेन्सीको वेबसाइटमा भनिएको छ । सबैको मृत्यु कमजोर अवस्थामा रहँदा भएको र ती नर्सिङ होममा रहेका ८० देखि ९० वर्षभन्दा माथिका वृद्ध भएको नर्वेको सञ्चारमाध्यम एनआरकेले जनाएको छ ।

नर्वेमा दुई कोभिड–१९ खोप बायोटेकरफाइजर र मोडेर्ना प्रयोग गरिएको छ । यी खोप एमआरएनए प्रविधिमार्फत बनाइएको र युरोपेली सङ्घले अस्थायी रुपमा प्रयोगका लागि अनुमोदन गरिएको एजेन्सीले जनाएको छ ।

नर्वेमा डिसेम्बरको अन्त्यमा ठूलो सङ्ख्यामा खोप लगाउने अभियान चलाइएको थियो, जसमा वृद्ध र नर्सिङ होममा रहेका ८५ वर्षभन्दा माथिका व्यक्ति पहिलो प्राथमिकतामा थिए ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top