अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता

४ माघ, वाशिङ्टन ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गएको जनवरी ६ मा अमेरिकी संसद क्यापिटोल भवनमा जस्तै हिंसात्मक घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै देशभरिबाट वासिङ्टन डिसीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

एफबीआईले ५० वटै राज्यका राजधानीहरुमा राष्ट्रपति डोनाल्ड ट्रप्पका समर्थकहरुले सशस्त्र प्रदर्शन गर्न सक्ने भन्दै सचेत गराएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडनको पद पहालीको केही दिन मात्रै बाँकी रहेकाले वासिङ्टन डिसीस्थित नेसनल मल बन्द गरिएको छ ।

राजधानी डिसीका सडक र गल्लीहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ । हिजो मात्रै प्रहरीले भर्जिनियाका एक पुरुषले २ वटा हाते बन्दुक र ५ सय ९ राउण्ड गोली अनधिकृत रुपमा सुरक्षा छली गरी लैजाँदै गरेको अवस्थामा फेला पारेको पुष्टि गरेको छ ।

वाइडनले भने कोरोना महामारीका कारण पद पहालीमा सर्वसाधारण र समर्थकहरुलाई वासिङ्टन नआउन पहिले नै आग्रह गरिसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top