×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

प्रधानमन्त्री कप ः प्रदेश १ को यात्रा समाप्त,एपीएफ र प्रदेश ७ विजयी

१९ जेष्ठ २०७५

विराटनगर,जेठ १९
जारी एक्सेल्सिया प्रधानमन्त्री कप अन्तर्गतको आजको खेलमा विभागीय टोली एपीएफले प्रदेश १ लाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।

आजकै अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो । पराजित भएसँगै प्रदेश १ को यात्रा समाप्त भएको छ भने प्रदेश ३ को झिनो आशा कायम छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ब्याटिङ रोजेको प्रदेश ३ ले ३४ औं ओभरमा १ सय १६ रन जोड्दै अल आउट भएको थियो ।

उसका लागि कप्तान जितेन्द्र सिंह ठकुरीले ४० तथा सोनु तामाङले २९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।
प्रदेश ७ का लागि शेर मल्लले ४ तथा विकास आग्रीले ३ विकेट हात पारे । जवाफमा प्रदेश ७ ले ८ विकेट गुमाउँदै ४० औं ओभरमा लक्ष्य पुरा गर्यो । प्रदेश ७ का लागि सन्जु दमाइले २५, विजय रानाले २४ तथा अरुण ऐरीले २१ रन जोड्दै जितको आधार तयार पारेका थिए ।

यता मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले पहिलो ब्याटिङको निम्तो पाएको थियो । ४२ ओभरमा सबै विकेट गुमाउँदै टोलीले १ सय २७ रन जोड्यो । उसका लागि सन्दीप ढुंगानाले शीर्षक्रममा २९, मिनाश थापाले २७ तथा कप्तान पुष्प थापाले २० रन जोडे । जवाफमा ब्याटिङ गरेको एपीएफले १७ औं ओभरमै लक्ष्य प्राप्त गर्याे ।

Advertisement

अनिल साहले ४८ बलमा ५ चौका र ३ छक्काको मदतले नटआउट ६२ रन बनाए । प्रदीप ऐरीले २३ रन जोड्दा पृथु बास्कोटा ३२ रनमा नटआउट रहे ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top