इटहरी उपमहानगरमा विपन्नका लागि ९ घर तयार

८ माघ ७७, शुक्रबार

९ माघ, इटहरी ।
इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहर वस्ती सामुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि बाटोहरु,चिल्डे«न पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत वनाइएको छ प्रमुख द्धारिकलाल चौधरी इटहरी उपमहानगर विपन्न जनताको हितमा गम्भिर रहेको वताए ।

Advertisement

जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको उनले वताए । वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन । उनका अनुसार सो ठाँउमा ५० घर रहेको नमुना वस्ती निर्माण गरिने योजना छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top