मलेसियामा ज्यान गुमाएका १७ नेपालीको शव नेपाल ल्याइयो

९ माघ ७७, शनिबार

१० माघ, काठमाडौँ ।
वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ।

Advertisement

शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो। शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो।

नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top