आज ३३९ संक्रमित थपिँदा ४०१ डिस्चार्ज, थप १० जनाको मृत्यु

१२ माघ, काठमाडौं । नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ६९ हजार ७८९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।

Advertisement

कोरोना संक्रमणबाट आजै थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०११ रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० पुगेको छ भने क्वारेन्टिनमा १३२ जना छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top