सरकारविरुद्ध नागरिक अगुवाको मार्चपासमा प्रहरीको हस्तक्षेप (फाेटाे फिचरसहित)

१२ माघ, काठमाडाैँ ।

Advertisement

नागरिक अगुवाहरुले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरी देखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो ।

Advertisement

नागरिक अगुवाहरुले कमलपोखरीको माटो लगाएर मार्चपास ¥याली शुरु गरेका थिए । ¥याली कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल, भाटभटेनी हुँदै बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । लाठिचार्ज र पानीको फोहोराका कारण केही अगुवाहरु घाइते भएको नागरिक अगुवाहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top