प्रधानमन्त्रीले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

१३ माघ, भैरहवा ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। भतिक पूर्वाधार विकास मन्त्री वसन्तकुमार नेम्वाङलगायतलाई साथैमा लिएर विमानस्थलको निर्माणकार्यको पछिल्लो अवस्थाका बारेमा निरीक्षण गर्दै जानकारी लिएका हुन् ।

दाङको कार्यक्रम सकेर हेलिकप्टरबाट प्रधानमन्त्री ओलि सोमबार बेलुकी भैरहवामा आएका थिए । हेलिकप्टरबाट झरेर र केहीबेर धावनमार्गको समेत निरीक्षण गरेका हुन् ।

Advertisement

हिउँदमा बाक्लो धुंदी लाग्दा प्राय अवरुद्ध हुने भैरहवा विमानस्थलमा अन्तराष्ट्रिय बनेसंगै नयाँ प्रविधि जडान गर्ने विषयमा प्रधानमन्त्रीले विशेष चासो दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top