×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

प्रधानमन्त्री कपमा पुरस्कार राशी घट्यो, विजेता टोलीले १० लाख पाउने

१३ माघ २०७७

१३ माघ, काठमाडौं ।

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता विजेता टोलीले १० लाख पाउने भएको छ ।मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विजेताले १० लाख र उप विजेताले ५ लाख पाउने निर्णय गरेको हाे ।

Advertisement
Advertisement

गतवर्ष प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबले २० लाख रुपैयाँ प्राप्त गरेको थियो । उपविजेता आर्मीले १० लाख रुपैयाँ पाएको थियो ।

त्यस्तै सेमिफाइनलमा पुगेका प्रत्येक टोलीले ५० हजार पाउने छन् । व्यक्तिगत अवार्डमा पनि क्यानले रकम घटाएको छ । प्रतियोगिता प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ५० हजार प्राप्त गर्ने छन् । गतवर्ष प्लेयर अफ द सिरिजलाई आयोजकले एकथान मोटरसाइकल प्रदान गर्ने भनेपनि अन्तिममा ५० हजार नगदमा टारेको थियो । त्यसबेला व्यवस्थापन सम्हालेको नेपालयले राखेपलाई दोष दिँदै पन्छिएको थियो ।

जारी प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने भएका छन् । गतवर्ष उत्कृष्ट बलर र ब्याट्सम्यानले ३०–३० हजार पाएका थिए । प्रतियोगिता प्लेयर अफ द म्याचलाई दिँदै आएको २५ सय बढाएर क्यानले सेमिफाइनलदेखि ५ हजार दिने निर्णय गरेको छ ।

त्यस्तै क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगमी फेब्रुअरी १ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । नेपालले आगामी फ्रेबुअरीमा कतारमा कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनको आयोजनामा तीन टि२० आई सिरिज खेल्ने भएको छ । उक्त सिरिज फेब्रुअरी ९ देखि १२ सम्म चल्ने छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भई सकेको छ । समूह ए बा नेपाल एपिएफ क्लब विजेता र त्रिभुवन आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बी बाट बागमती प्रदेश विजेता र पुलिस उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् ।

Advertisement

पहिलो सेमिफाइनलमा बुधबार एपिएफ र पुलिस भिड्ने छन् । बिहिबार दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुने छ । फाइनल शनिबार हुनेछ ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top