मेडिकल र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाको तयारी अब अनलाइनबाटै

मेडिकल र इन्जिनियरिङ क्षेत्रका प्रवेश परीक्षाको तयारी अब अनलाइनबाटै

२१ माघ, काठमाडौँ ।
मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ ।

छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।

त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययनगर्ने भारतीय विद्यार्थीहरुलाई पनिभारत जानुपर्ने बाध्यता नहुने बतार्ईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.