NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

विशेष समयमा सांसदले उठाए जनचासोका मुद्दा

आइतवार जेष्ठ २७ , २०७५
A A
Advertisement
बजेटको पक्ष र विपक्षमा छलफल, कसले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, जेठ २७
सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराका छन्।

प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उनीहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख एकै दलको हुन नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् । विधिको शासनअनुसार संसदीय व्यवस्थाअनुसार अभ्यास हुनुपर्नेमा जोड दिँदै उनले एक दलीय सर्वसत्तावाद लागू गर्न खोजेको आरोप लगाइन् ।

Advertisement

सांसद रामसहायप्रसाद यादवले बारामा बन्न गइरहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्षेत्रको सही मूल्यांकन गरी मुआब्जा उपलब्ध गराउनुपर्ने बताए । उनले सिम्रौनगढ भन्सार सुधार गर्न सरकारसँग माग गरे ।

सांसद राजकिशोर यादवले सिरहाका जिल्ला शिक्षा अधिकारीले आवश्यकताअनुसार दरबन्दी व्यवस्थापन नगरी अनियमितरुपमा बाँडफाँड गरेको भन्दै विश्वसनीय आधारमा काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले विकास निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीले ठूला नेताको आडमा गृहमन्त्रालयलाई चुनौती दिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले वाग्मती र विष्णुमती क्षेत्रमा सार्वजनिक जग्गा हडपेको भन्दै त्यसतर्फ छानविन गर्न आग्रह गरे । उनले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरे ।

सांसद दुर्गा पौडेलले हरेक स्थानीय तहमा सडक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्का सांसद दिलेन्द्र बडूले वैदेशिक रोजगारीको सिलसिलामा अरब देशमा गएका नेपाली अमरबहादुर बमको जीवन रक्षाको माग राख्दै परराष्ट्रमन्त्रीले उक्त विषयमा यथोचित ध्यान पु¥याउन नसकेको बताए ।

सांसद पूर्णकुमारी सुवेदीले वर्षात्का समयमा तराईका विभिन्न जिल्लामा बाढीबाट प्रभावित हुने गरेको भन्दै विपद्को पूर्व तयारी गर्नुपर्नेमा जोड दिइन् ।

सांसद हितबहादुर तामाङले नुवाकोट–काठमाडौँ जोड्ने सडकको निर्माण कार्य जारी रहेकाले यातायात आवागमनमा समस्या आएको, वैकल्पिक मार्गका रुपमा रहेको टोखा–छहरे सडकखण्डमा समेत लामो समयसम्म जाम पर्नुपर्ने बाध्यता आएको भन्दै तत्काल निर्माण कार्य अगाडि बढाउन माग गरे।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायतका जिल्लामा १० टनभन्दा बढी भार क्षमताको सवारीसाधन चलाउन नपाउने भन्ने अदालतको आदेशका कारण दैनिक जनजीवन प्रभावित भएको, निर्माण सामग्री अलपत्र परेको भन्दै वैकल्पिक व्यवस्था गर्न माग गरे ।

सांसद विरोध खतिवडाले काठमाडौँ–चित्लाङ सडकखण्ड निर्माणका क्रममा निस्किएको ८३ हजार घनमिटर ढुङ्गा रु ३६५ मा लिलाम गरिएको भन्दै आपत्ति जनाए । उनले वन विभाग, गणेशमान मार्ग आयोजनाका प्रमुख र सरोकार नै नभएका व्यक्तिले निर्णय गरेकामा तत्काल कारवाही गर्न माग गरे ।

सांसद झपटबहादुर रावलले संघीय संसद्का गतिविधिमा गैरसरकारी संस्थाको रकम प्रयोग गरिएकोमा आपत्ति जनाउँदै जनप्रतिनिधिमूलक संस्थामा दातृ निकायको रकम लिनु र खर्च गरिनु सार्वभौम मुलुकलाई नसुहाउने विषय भएको बताए।

सांसद सत्या पहाडीले कालीकोटको नरहरिनाथ गाउँपालिकामा यही जेठ १९ गते स्थानीय जनप्रतिनिधि मना सार्कीको हत्या भएको भन्दै हत्यामा संलग्न दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न आग्रह गरिन् ।

यस्तै, अर्का सांसद पार्वतीकुमारी विसंखेले पनि एक्काइसाँै शताब्दीमा पनि जातपातका आधारमा छुवाछूत गरिनु र हत्यासम्म गरिनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै दोषीमाथि कारवाही गर्न माग गरिन् ।

सांसद भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजनाको महत्वबारे सदनलाई जानकारी गराउँदै सो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गरे । नेपालकै सस्तो र बहुउद्देश्यीय आयोजना सरकारकै पहलकदमीमा निर्माण हुनुपर्नेमा जोड दिए ।

सांसद शशि श्रेष्ठले साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था वा निकायलाई राज्यले जुनरुपमा ध्यान दिनुपर्ने हो त्यो हुन नसकेकामा आपत्ति जनाए ।

सांसदहरु नरबहादुर धामी तथा यज्ञबहादुर बोगटीले राष्ट्रिय तथा स्थानीय समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ः०० बजे बस्नेछ ।
रासस

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.