कटहरीमा सुरु भयो घरेलु बस्तुको प्रवर्द्वनात्मक‌ बजार मेला

१४ फागुन ७७, शनिबार

१५ फागुन, मोरङ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले घरेलु तथा साना उद्यमीहरुद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि स्टल राखेको छ ।

युवा उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मोरङको कटहरी–१ स्थित कृषि बजारको उत्तरतर्फ खाली स्थानमा बजार सञ्चालन गरेको हो । यस्तो स्टल प्रत्येक शुक्रबार सोही स्थानमा राखिने नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सृजन प्याकुरेलले जानकारी दिए । मञ्चले शुक्रबार सञ्चालन गरेको बजारमा नेवारी परिकारसहित १५ स्टलहरु राखिएको नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका प्रचार संयोजक सञ्जिब सिग्देलले बताए । कृषकहरुद्वारा स–साना मात्रामा उत्पादित वस्तुहरुलाई एकै स्थानमा राखी बजार प्रवर्द्वनमा सहयोग गर्न सञ्चालन गरिएका बजारको प्रचारात्मक पहिलो शुक्रबार उत्साहजनक उपस्थिती रहेको सिग्देलले जानकारी दिए । बजारमा अर्गानिक तरकारी, मह, नैनी, खाजा सेट र फाटफुटका सामानहरु बिक्रीका लागि राखिएका थिए ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top