सभामुखले लगाए कोरोनाविरुद्धको खोप

१८ फागुन ७७, बुधबार

१९ फागुन, काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर सापकोटाले खोप लगाएका हुन्। संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको हो।

संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई आज, भोली र पर्सी खोप लगाउने व्यवस्था मिलाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top