×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

साहित्यकार मुना भण्डारीका ‘मनका छालहरु’ बजारमा

६ चैत्र २०७७

६ चैत, विराटनगर । साहित्यकार मुना भण्डारीले २०४६ सालदेखि लेखेका कविता, गीत र गजलहरुको संग्रह “मनका छालहरु” बजारमा आएको छ ।

बजारमा आएको छोटो समयमै मनका छालहरुले राम्रो समीक्षा पाएको छ । पुस्तकका माध्यामबाट हरेक विधामा आफूलाई अब्बल प्रमाणित गर्न साहित्यकार मुना भण्डारी सफल भएको समालोचकहरुले टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

लेखन कलामा भण्डारी अब्बल रहेको यो कृतिले प्रस्ट पारेको उनीहरुको भनाइ छ । समालोचकहरुले यो पुस्तकलाई पढ्नै पर्ने कृति भित्र राख्न सकिने बताएका छन् ।

कृति “मनका छालहरु” मा समेटिएका कविता, गीत, गजलहरुले विशेषत विद्यार्थी वर्गदेखि सबै उमेर समूहका ब्यक्तिहरुको मन छोएको छ । पुस्तकमा समावेश रचना पढ्दा आफ्नै अनुभव र अनुभूति जस्तो महसुस हुने पाठकहरुको प्रतिक्रिया आएको छ ।

पुस्तकले कविता, गीत र गजलहरु समेत समेटेको हुनाले एउटै पुस्तकबाट अलग अलग स्वाद पाउन सकिएको भन्दै पाठकहरुले खुशी ब्यक्त गरेका छन् ।

Advertisement

साहित्यिक कृति “मनका छालहरु” नजिकैको पुस्तक भण्डारमा सजिलैसँग पाउन सकिने साहित्यकार भण्डारीको भनाइ छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top