NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी सोमवार असार २३ , २०८२
के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

महिलाको नामबाट वंशज नागरिकता दिइनुपर्ने माग

आइतवार चैत्र ८ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
महिलाको नामबाट वंशज नागरिकता दिइनुपर्ने माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ चैत्र, विराटनगर ।
कानुन व्यवसायी महिलाले महिलाको नामबाट वंशज नागरिकता दिइनुपर्ने र महिला तथा बालबालिकामाथि भइरहेका शृंखलाबद्ध घटना रोक्न सरकार जवाफदेही हुुनुपर्नेमा जोड दिएका छन् ।

२१ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको २९औँ राष्ट्रिय सम्मेलनमार्फत उनीहरूले सन्तानलाई आमाको नामबाट पनि वंशज नागरिकता दिइनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा भइरहेको व्यावहारिक कठिनाइ अन्त्य गर्न माग गरेका छन् ।

‘संवैधानिक सुनिश्चितताका बाबजुद महिलाले आफ्ना सन्तानलाई नागरिकता प्रदान गर्न व्यावहारिक कठिनाइ भोगिरहेकाले लैंगिक विभेदविना महिला र पुरुषले आफ्ना सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गर्न नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गर्न तथा सोहीबमोजिम नियमावलीसमेत परिमार्जन गरी अविलम्ब जारी गर्नसमेत यो सम्मेलन सरकारसँग जोडदार माग गर्दछ,’ घोषणापत्रमा छ ।

Advertisement

महिला मात्र नभई यौनिक र लैंगिक अल्पसंख्यकको हकमा पनि कानुन समान हुनुपर्ने सम्मेलनको निष्कर्ष छ ।

समान अधिकारको व्यवस्था गर्न ध्यानाकर्षण

सम्मेलनले सबै नागरिकलाई समान अधिकारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

‘नेपालमा महिला तथा बालबालिकामाथि शृंखलाबद्ध रूपमा बढ्दै गएको बलात्कार तथा बलात्कारपछिको हत्याजस्ता जघन्य अपराधलाई नियन्त्रण गरी पीडित, पीडित परिवार, समाज तथा राज्यमा परेको प्रभाव रोक्नका लागि एउटै पनि बलात्कारका घटना नघटुन् भन्नेतर्फ सरकारलाई जवाफदेही हुन यो सम्मेलन जोडदार माग गर्दछ,’ सम्मेलनपछि जारी घोषणापत्रमा छ ।

महिला पक्ष भएका मुद्दामा शीघ्र फैसला गर्न फास्ट ट्र्याक कोर्ट, निरन्तर सुनुवाइ र कानुनी प्रक्रिया सहज बनाउन महान्यायाधिवक्ताको कार्यालयलगायत सम्बन्धित निकायसँग माग गरिएको छ ।

घोषणापत्रमा छ, ‘लैंगिक हिंसासम्बन्धी अपराधको अनुसन्धान तथा अभियोजनमा जानीजानी ढिलासुस्ती, हेलचेक्र्याइँ तथा लापरबाहीका कारण पीडितको न्याय पाउने अधिकारमा नै नकारात्मक प्रभाव परेमा त्यस्ता जिम्मेवार अधिकारी तथा निकायलाई जवाफदेही बनाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय, नेपाल सरकारको महान्यायाधिवक्ताको कार्यालयलगायत सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

शुक्रबार र शनिबार चलेको सम्मेलनमा करिब चार सयजना कानुन व्यवसायी सहभागी थिए । कानुन व्यवसायी महिलाले संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयनका लागि आवश्यक ऐन कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

महिला मात्र नभई यौनिक र लैंगिक अल्पसंख्यकको हकमा पनि कानुन समान हुनुपर्ने सम्मेलनको निष्कर्ष छ । मानव अधिकारको आधारभूत मूल्य–मान्यताअनुसार सबै नागरिकलाई समान अधिकारको व्यवस्था गर्न सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ ।

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.