×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज थपिए १८८ कोरोना संक्रमित, ७७ जना डिस्चार्ज

१० चैत्र २०७७

१० चैत, विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १२८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार १९ नै रहेको छ ।

हालसम्म देशभर २२ लाख ४५ हजार ३० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top