सञ्जीव बगाले संसदीय ममिला पत्रकार समाजको अध्यक्ष

१४ चैत ७७, आइतबार

१५ चैत्र, विराटनगर ।
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सञ्जीव बगाले निर्वाचित भएका छन् ।

समाजको शनिबार सम्पन्न निर्वाचनले बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपसभापतिमा डिपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिरे निर्वाचित भए ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमिति सदस्यमा किरण दहाल, रोशन सापकोटा, सविता शर्मा, अंगराज न्यौपाने, शम्भुु दंगाल, आकाश घिमिरे, केशवबहादुर भुल र अमरदीप श्रेष्ठ दुईवर्षे कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचनमा एक सय ३६ मध्ये एक सय ३४ जनाले मतदान गरेका थिए ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top