ब्राजिलको स्वास्थ्य संयन्त्र असफल बन्दै, ८० प्रतिशत अस्पताल कोभिडका बिरामीले भरिए

१८ चैत ७७, बिहीबार

१९ चैत्र, एजेन्सी ।
ब्राजिलमा पहिलो चरणको कोरोनाभाइरस रोकथामको कार्यक्रम नै विफल भएको अबस्थामा कोरोनाको दोस्रो लहर चलेको छ ।

यो दुई चरणको संक्रमण नियन्त्रणमा त्यहाँको सरकार चुक्दा ब्राजिलमा दिनप्रतिदिन संक्रमित र मृतक संख्या बढिरहेको हो ।

स्वास्थ्य संस्था फिओक्रुजले ब्राजिलको सबै स्वास्थ्य संयन्त्र असफल भएको जनाएको छ । यहाँका सबै अस्पतालमा ८० प्रतिशत कोभिड–१९ ले भरिएको फिओक्रुजले जनाएको छ ।

Advertisement

रियो ग्रान्डे अस्पतालका डाक्टर पेड्रोले ब्राजिलकै कारण विश्वमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् ।

कोभिड–१९ को महामारीका वेला पनि राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमै उभिएका थिए । उनले लकडाउनले देशको अर्थतन्त्र धराशायी हुने अभिव्यक्ति दिँदै यसप्रति खासै चासो नदेखाएको आरोप छ ।

Advertisement

ब्राजिलमा कोरोनाको नयाँ प्रजाति फेला परेको वेला पनि राष्ट्रपतिले जनतालाई ‘रुने काम रोक्नुपर्ने’ जनाए ।

यसबाट जनता पनि उनीसँग खुसी छैनन् । राष्ट्रपतिकै खराब रणनीतिकै कारण ब्राजिलमा अहिले केवल आठ प्रतिशतले मात्र भ्याक्सिन लगाएका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top