×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदा फिर्ता नगरेपछि मोरङ मुस्लिम समाजको विरोध,कालोपट्टी बाँधेर पढे नमाज

विराटनगर,असार २
इस्लाम धर्मालम्बीहरुको महान् चाड इदमा सार्वजनिक विदा नदिएको प्रति मोरङ मुस्लिम समाजले सरकारको विरोध जनाएको छ ।

देशै भरी इस्लाम धर्मालम्बीहरुले इद मनाइरहँदा सार्वजनिक विदा नदिएकोप्रति मोरङ मुस्लिम सामाजले भने सरकारको विरोध स्वरुप कालो पट्टी बाँधेर नमाज पढेको हो ।

Advertisement

लामोसमयदेखि विदा फिर्ताका विभिन्न कार्यक्रमहरु गर्दै आएपनि सरकारले नटेरे पछि आफुहरुले यस्तो गर्नुपरेको मोरङ मुस्लिम समाजका सचिवालय सदस्य मुसर्रफ खानले बताए ।

संविधानको मर्म विपरीत सरकारले मुस्लिम समुदायको महान् चाड इदमा पनि सार्वजनिक बिदा नदिनु धर्मनिरपेक्षता मास्ने सरकारको कार्यशैलि भएको पनि खानले बताए ।

Advertisement

सरकारले यसपालि मुस्लिम समुदायका चाड ईद,बकरईद,हजरत महम्मद जयन्तीको विदा कटौती गरेको थियो ।विदा फिर्ता गराउन मुस्लिम समुदायका संघ संगठनहरुले विभिन्न कार्यक्रम गरेपनि सरकारले विदा फिर्ता भने गरेन ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top