×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवाले तीन दललाई छलफलका लागि बोलाए

२६ चैत्र २०७७

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आह्वान गरेका छन् ।

शुक्रबार अपरान्ह ३ बजे देउवाको निवास बुढानिलकण्ठमा वैठक बस्नेगरी एमालेबाहेकका अरु मुख्य दललाई बोलाइएको हो । देउवाले कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई वैठकमा बोलाएका हुन् । यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि राजनीतिक समिकरण बनेको छैन ।

Advertisement
Advertisement

Advertisement

नयाँ सरकार गठनका विषयमा वैठकमा छलफल हुने बुझिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top