विराटनगरबाट लागूऔषध सहित १ जना पक्राउ

१ बैशाख ७८, बिहीबार

२ बैशाख, मोरङ । मोरङ विराटनगर-१६ हुलास चौकबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

बुधबार बेलुकी ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top