प्रदेश २ को नामाकरण र राजधानी : जसपा र माओवादी केन्द्रद्धारा प्रस्ताव दर्ता

५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ को नामाकरण र राजधानीका लागि प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्ममा प्रस्ताव दर्ता गराउन आह्वान गराएको छ । दुबै दलको नाम र स्थायी राजधानीको प्रस्ताव लगभग समान छ । सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशको नाममा ‘मधेश’ प्रस्ताव गरेका छन् भने स्थायी राजधानी जनकपुरधाम प्रस्ताव गरेका छन् । स्थायी राजधानीका सवालमा जसपाले जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भनेको छ भने माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्र भनेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top