×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

विश्वको ऊर्जा माग ४.६ % ले बढ्ने अनुमान

८ बैशाख २०७८

८ बैशाख, एजेन्सी । सन् २०२१ मा विश्वको ऊर्जा माग ४ दशमलव ६ प्रतिशतले बढ्ने क्रममा रहेको छ ।

यसले सन् २०२० मा खपतमा आएको कमीको भर्पाई गर्ने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए) ले बताएको छ ।

Advertisement
Advertisement

गत वर्ष कोरोना भाइरसको महामारी बीच विश्वको ऊर्जा माग ४ प्रतिशतले घटेको थियो ।

मागमा आउने सुधारले ऊर्जासँग सम्बन्धित कार्बन उत्सर्जन पनि करीब ५ प्रतिशतले बढाउनेछ ।

विद्युत् क्षेत्रमा कोइलाको प्रयोगमा भएको वृद्धिका कारण यस वर्ष विश्वको कार्बन उत्सर्जन १ अर्ब ५० करोड टनले बढ्ने क्रममा रहेको आईइएएका कार्यकारी निर्देशक फतिह बिरोलले बताए ।

यस वर्ष विश्वको कोइला माग सन् २०१९ को स्तर नाघ्ने क्रममा छ । समीक्षा अवधिमा कोइलाको माग विश्वभर साढे ४ प्रतिशतले बढ्ने आईईएले बताएको छ ।

यो मध्ये ८० प्रतिशत माग एशियामा हुनेछ । समीक्षा अवधिमा विश्वको तेल माग ६ दशमलव २ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यद्यपि यो वृद्धि सन् २०१९ को स्तरको तुलनामा करीब ३ प्रतिशत कम हुनेछ ।

बिजुलीको माग पनि समीक्षा अवधिमा १० वर्षभन्दा बढी समययताकै उच्च दरमा बढ्ने बताइएको छ ।

Advertisement

सन् २०२१ मा बिजुलीको भाग साढे ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top