लागुऔषधसहित दुई पक्राउ

५ असार ७५, बुधबार

विराटनगर,असार ६

सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुनेबाट प्रहरीले मंगलबार साँझ लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका रन्जित मल्लिक र समिर खान रहेका छन। उनीहरुको साथबाट १८० पिस नाइट्रोसन ट्याब्लेट, कोरेक्स १ बोतल र स्पासमोप्रोक्सिवन क्याप्सुल १० पिस बरामद भएको छ ।

Advertisement

दुबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top