×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

बस्ती भत्काउने महानगरको तयारीपछि सुकुम्वासी आन्दोलित

६ असार २०७५

विराटनगर,असार ६

विराटनगर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगर महानगरपालिकाले बस्ती भत्काउन ३५ दिने सुचना जारी गरेपछि आन्दोलित भएका छन् ।

Advertisement

उनीहरुले महानगरपालिकाले सडक बिस्तारका नाममा पुस्तौदेखि बस्दै आएको आफ्नो बस्ती भत्काउन पठाएमा आफूहरु मर्न तयार रहेको तर बस्ती भत्काउन नदिने बताएका छन् ।

विराटनगर वडा नम्बर १२ सिमराही टोलका सुकुम्बासीहरु विराटनगरमहानगरपालिले बस्ती भत्काउन ३५ दिने सुचना जारी गरेकोमा आन्दोलित भएका हुन । उनीहरुले महानगरपालिको सडक बिस्तारका नाममा विना बिकल्प बस्ती भत्काउन पठाएमा आफूहरु प्रतिकारमा निस्कने र त्यसको सम्पूर्ण जिम्मा महानगरपालिकाले लिनुपर्ने बताएका छन् ।

स्थानीय जनकलाल ऋषिदेवले भने – बषौंदेखि बस्दै आएपनि सडक बिस्तार गर्दा लाग्ने जमिन भने हामीहरु दिन तयार छौँ। तर सडक बिस्तारका नाममा बिना विकल्प बस्ती नै भत्काउने तयारी गरिएपछि हामीहरु आन्दोलनमा उत्रिएका हौँ ।

उनले प्रश्न गरे हाम्रा लागि आएका स्थानीय जनप्रतिनिधीले हाम्रो वास कसरी उजाड बनाउन सक्छन ।

अर्काे कुनै विकल्प नदिई ३५ दिनको सूचना जारी गरिनु आफूहरुमाथिको अन्याय भएको उनहिरुको गुनासो छ । गत बर्ष डुबानमा परेको सुकुम्बासी बस्तीमा भर्खर मात्रै नयाँ टहरा बनाएर उनीहरु बसेका छन् ।

४० घरपरिवारमा रहेका सुकुम्बासीहरु बर्खाको समय आइसकेकाले महानगरपालिकाले भत्काउने सुचना जारी गरेसँगै चिन्तित पनि बनेका छन् । यता प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिका र सम्बन्धीत पक्षसँग कुराकानी गरेर उचित व्यवस्थापनमा जोड दिने बताएका छन । उनले भने सडक विस्तारलाई पनि निरन्तरता दिदै मध्यमार्गी बाटो अपनाउन पहल गर्नेछु ।

विराटनर १२ का वडाध्यक्ष हिरालाल कामतले व्यवस्थापन गरेर मात्र अगाडि बढ्ने आश्वासन दिएका छन । यता महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडक मापदण्ड भित्रका घरटहरा भत्काउने बताउदै सुकुम्बासी बस्तीको व्यवस्थापनका लागि उचित पहल गर्ने बताए ।

Advertisement

बषौंदेखि बस्दै आएका सुकुम्बासीहरुलाई महानगरपालिकाले व्यवस्थापन गरेर मात्रै अगाडि बढ्नु उपयुक्त हुने देखिएको उनको भनाई छ ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top