×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

३५ वर्षीय संक्रमितले गरे आत्महत्या

२३ बैशाख २०७८

२३ वैशाख, चितवन ।
माडीमा कोरोना संक्रमित एक पुरुषले आत्महत्या गरेका छन्।

कोरोना संक्रमित माडी नगरपालिका–३ इनारबरुवा बस्ने ३५ वर्षीय गोविन्द शाहले आफु सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

Advertisement
Advertisement

उनी वैशाख १५ गते भारतको बिहारमा वैवाहिक कार्यक्रममा सहभागी भएर फर्किएको र वैशाख २२ गते उनमा संक्रमण पुष्टि भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए।

Advertisement

शाहले कोरोना परिक्षणका लागि बैशाख २१ गते बघौडा अस्पतालमा स्वाब दिएका थिए। कमजोर आत्मबलका कारण संक्रमितले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताए।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top