एजेन्सी ःपूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनका श्रीमान् डेनियल वेबरले फादर्स डेको मौकामा पत्नी सन्नी, छोरी निशा र आफ्नो तस्बिर इन्टाग्राममा सेयर गरेका छन् ।
फोटोमा सन्नी र निशा नग्न देखिएका छन् । ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् ।
यो फोटो पोष्ट गरेर ड्यानियलले ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा थाहा पाउने व्यक्ति हुनेछौ । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् ।’ भन्दै लेखेका छन ।
पोष्टमार्फत डेनियल आफ्नो, सन्नी र निशाको पवित्र सम्बन्ध दर्शाउन चाहन्थे । फोटो पनि एक डिसेन्ट फोटोशुट देखिएको छ ।
फोटो हेरेपछि मानिसहरूले सन्नी र डेनियललाई होच्याउन सुरु गरेका छन् । कतिले सन्नी, डेनियल र उनकी छोरीबीचको सम्बन्धमा पनि प्रश्न तेर्साउन थाले ।
कतिले एक आमाले आफ्नो बच्चाको अगाडि यसरी तस्बिर खिचाउनु हुँदैनसमेत भनेका छन ।
उनका केही वर्कआउट गरेका तस्वीरहरु