×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

काठमाडाैंबाट एक व्यापारी पक्राउ, चार पसल सिलबन्दी

९ असार २०७५

काठमाडौं,असार ९
काठमाडौंबाट शुक्रबार एक व्यापारीलाई पक्राउ गरिएको छ । व्यवसाय दर्ता नविकरण नगरेको, म्याद नाघेको सामानहरु ठूलो परिमाणमा राखेको जस्ता कैफियत भेटाएपछि काठमाडौंको स्वयम्भुस्थित पिलग्रिम ग्रोसरका सञ्चालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

केही दिनअघि देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आक्रमक रुपमा अनुगमन शुरु गरेयता १० जना व्यापारीलाई पक्राउ गरिसिकएको छ ।

Advertisement
Advertisement

पक्राउ गरिएको संञ्चाकलाई महानगरिय प्रहरी परिसर टेकु पठाइएको विभागको शाखा अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिए ।
। बुधबार ७ र बिहीबार २ जना खुद्रादेखि भाटभाटेनी सुपरमार्केटसम्मका सञ्चालक पक्राउ गरिएको थियो ।

चार पशल सिल

अनुगमनकै क्रममा काठमाडौंको ४ विभिन्न खाद्यन्न तथा खुद्रा पसलहरु सिलबन्दी गरिएको छ ।

जसमा सोही पिलग्रिम ग्रोसर, अर्को काठडौंको चावहीलस्थित जय भोले ट्रेडर्स, सोही स्थानको एकता मार्केटीङ र होप मार्टलाई सिलबन्दी गरिएको हो ।

शाखा अधिकृत पोखरेलका अनुसार उक्त पसलहरुमा मूल्य सूचि नएको, ठूलो परिमाण म्याद नाघेँको खाद्य सामाग्री रहेको, लेभल नभएको समानहरु फेला परेको लगायतको कारणले पसल सिलबन्दी गरिएको हो । साथै अनुगमन गर्ने क्रममा फेला पारिएको म्याद गुज्रेको तथा लेबल नभएको सामाग्रीहरुलाई नष्ट पारिएको छ ।

Advertisement

विभागले काठमाडौं र ललितपुरमा गरी १४ खुद्रा तथा थोक व्यापारीहरुको पसल अनुगमन गरेको थियो । अन्य विभिन्न पसलहरुमा समेत आवश्यक सुझाब तथा निर्देशन दिइएको शाखा अधिकृत पोखरेलले जनाएको छ ।(विकास न्युज)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top