कोरोना संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन आग्रह

२८ बैशाख ७८, मंगलबार
Share this
773shares

२८ वैशाख, काठमाडौँ ।
कोरोना संक्रमितको उपचारमा सरकारले तोकेभन्दा बढी शुल्क नलिन काठमाडौँ जिल्ला प्रशासनले आग्रह गरेको छ।

Advertisement

जिल्लाभित्रका विभिन्न अस्पतालहरुको संयुक्त अनुगमनपछि काठमाडौँ जिल्ला प्रशासनले ध्यानाकर्षण गराएको हो।

कोरोना संक्रमितको उपचारमा अस्पतालहरुले मनलाग्दी शुल्क लिइरहेको भन्दै जनगुनासो बढिरहेको छ। सरकारी अस्पतालमा बेड नपाउँदा बिरामीहरु निजी अस्पतालहरुमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top