×

NEPAL TIMES UPDATES

Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026

नेपालमा २५ लाखले लगाए कोरोना विरुद्धको खोप, बाँकीलाई कहिले ?

१ जेष्ठ २०७८

१ जेष्ठ, काठमाडौं ।
स्वास्थ्यतथा जनसंख्यामन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले नेपालमा २५ लाखडोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताएका छन् ।

सह–प्रवक्ताअधिकारीले नेपालमाकरिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् । खोप लगाउने क्रमजारी रहेको पनिउनको भनाई छ ।

Advertisement
Advertisement

नेपालमाहालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए ।

शनिवार न्यूजएजेन्सी नेपाल सँग कुराकानीगर्दै सह–प्रवक्ताअधिकारीले हालसम्मभारत सरकारले उपहारस्वरुपदिएको कोभिशिल्डखोप १० लाखडोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्डखोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्तभएको र नेपाली सेनालाई १ लाखडोज प्राप्तभएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्डखोप प्राप्तभएको उनले जानकारी दिए ।

त्यस्तै चिनबाट ८ लाखडोज भेरोसेल खोप प्राप्तभई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्तभएको उनको भनाई छ । त्यसमध्ये २५ लाखडोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रमजारी रहेको डा. अधिकारीले बताए ।

७लाखको हाराहारीमाखोपमौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ । भारतसँग २० लाखडोज खोप खरिद गरेको भएपनि १० लाखमात्रै आएको र १०लाखडोजआउनबाँकी रहेको उनले जानकारी दिए ।

यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाई छ । स्पुतनिक भि खोप लगायतकाअन्यखोपहरु ल्याउने सम्बन्धमा समन्वयतथा कुराकानीहरु भइरहेको पनि बताए ।

कोरोना भाइरसको संक्रमणदिनप्रतिदिनबढीरहेको सम्बन्धमा देशभरी ९० वटाप्रयोगशालाबाटपिसिआर परिक्षणभइरहेको उनले जानकारी दिए । अहिले एन्टीजेन परिक्षणमापोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पिसिआर परिक्षणभइरहेको छ ।

पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए । अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ । एन्टीजेन परिक्षणभने मुख्यगरि नेपालभारत सिमामाभारतबाट नेपालभित्रिने नेपालीहरुमागरिएको छ ।

तीन महिनालाई पुग्ने स्वास्थ्य सामाग्री मौज्दात

यस्तै सह–प्रवक्ताअधिकारीले अस्पतालतथाप्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए ।

संक्रमणको दर बढ्दै जाँदामौज्दातमाअशर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागिपनि स्वास्थ्यमन्त्रालयले विभिन्ननिकायसँगछलफलगरिरहेको बताए ।

Advertisement

अहिले आवश्यक पर्ने परिक्षणका सामाग्री, उपचारका सामाग्री र अन्यआवश्यक सामाग्रीहरुको सहयोगकालागिबिभिन्ननिकायमा, दाताहरु सँगपत्राचार गरिएको बताए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top