प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने

६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.