×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

मैले छलेर सरकार कब्जा गर्न खोजेको छैनः प्रधानमन्त्री ओली

७ जेष्ठ २०७८

७ जेष्ठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि बाटो खोलेको भन्दै छलेर सरकार कब्जा गर्न नखोजेको दाबी गरेका छन्।

शुक्रवार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले विश्वासको मत लिन नसकिने निश्चित भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएकाले आफूले बाटो खोलिदिएको दाबी गरेका हुन्।

उनले नयाँ सरकार गठनको बाटो खोल्नुको साटो संसद छलेर सरकार कब्जा गर्न खोजेको नभएको स्पष्ट पारेका छन्।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन होस् भनेर राष्ट्रपति समक्ष मार्ग प्रशस्त गर्नुको कारण जेठ १५ मा बजेट र त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले नै विश्वासको मततिर नलागेर नयाँ सरकार गठनतिर गएको उनले बताए।

उनले जेठ १४ गते सरकार बन्यो भने १५ बजेट कसरी ल्याउँला? भनि प्रश्न गरे। हामीसँग समय छैन आज ७ गते भई सक्यो ? नीति तथा कार्यक्रम कसरी पास गर्ला? समय लिएर विश्वासको मत लिएर काम गर्दा पनि किन यस्तो डाहा उनले प्रश्न गरे ।

बैकल्पिक सरकार बनोस् भनेर विश्वासको मत माग्दा समेत यस्तो फोहोर खेल खेलेर अघि बढ्दा कसरी देश समृद्धिमा अघि बढ्ला ओलीले प्रश्न गरे। ‘मैले छलेर सरकार कब्जा गर्न खोजिएको छैन । विगत एक वर्षदेखि प्रधानमन्त्रीलाई पदबाट हटाउनु मात्र उद्धेश्य बोकेर अघि बढेको तर किन नगरेको?’ उनले भने।

’त्यो कुरा बाहिर आएपछि कृत्रिम र नाटकीय व्याख्या भएको। नयाँ र अचानक आइपुगेके झैँ भनिएको । विश्वासको मत प्राप्त हुँदैनथ्यो। फेरि जाने ५ मै हो,’ उनले भने।

विश्वासको मत लिने कर्मकाण्ड गरेर पराजित भएर फेरि उपधारा ५ मै जानुपर्ने भएपछि नयाँ सरकारको बाटो खोलिदिनु अत्यावश्यक रहेकाले वैकल्पिक सरकार निर्माणका लागि आव्हानका लागि राष्ट्रपतिमा सिफारिस गरेको उनले दाबी गरे।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top