देउवाले बोलाए पदाधिकारी बैठक

१० जेठ ७८, मंगलबार

११ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

बैठक बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको हो। पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

विपक्षी गठबन्धन आफूलाई बहुमत सदस्यको साथ रहेको र प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने भन्दै सोमबार सर्वोच्च अदालत गएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top