×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

भेरी अस्पतालमा सङ्क्रमितको ज्यान गएपछि डाक्टर र नर्समाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

१४ जेष्ठ २०७८

१४ जेठ, बाँके ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका छन् ।

Advertisement
Advertisement

हिजो बेलुकी मृतकका आफन्तले कुटपिट गरेपछि अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको ज्यान गएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत एक नर्सका अनुसार कुटपिट हुन थालेपछि डाक्टर र नर्सले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । तनाव बढेपछि अस्पतालमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

अस्पतालकाअनुसार भर्ना हुने बेलामै स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । अस्पतालका डाक्टर र नर्समाथि भएको दुर्व्यवहारको स्वास्थ्यकर्मीले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

कोरोना महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट हुनु लज्जास्पद भएको उनीहरुले बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको र यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाएको बताएका छन् ।

Advertisement

उनले कोभिडका बिरामीको चाप सरकारी अस्पताललाई थेग्न हम्मेहम्मे परेको भन्दै अस्पतालको साधन स्रोत र जनशक्तिले उपचार सेवामा फरक पर्ने बताए । यस्तै, महामारीका बेला स्वास्थ्यकर्मीले समेत आफन्त गुमाएकाले यस्तो बेला धैर्य गर्न सिक्नु पर्ने उनको भनाइ छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top