१७ जेठ, दाङ ।
दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।
डाँगीको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बाढीले बगायो लाखौँ गणेश मूर्ति, रोकियो गणेश चतुर्थीको तयारी
म्याराडोना, पेले कि मेस्सी ? फुटबलको वास्तविक न्इब्त् को हुन् ?
अर्जेन्टिना हारेको हेर्न चाहान्छन् ल्याटिन अमेरिकी देश, नेतन्याहुको भने समर्थन
२ अमेरिकी सैनिक मारिए, १ बेपत्ताः कुनै सीमा सुरक्षित नहुने इरानको चेतावनी
२१ जिल्लामा बाढी, कोशी ब्यारेजका ढोका खोलिने, ठाउँ–ठाउँमा सडक अवरुद्ध
बुकायो साका ह्याट्रिक हिरो, एम्बाप्पेको खुट्टामा गोल्डेट बुटको सम्भावना
‘बाब अल–मन्डेब’ बन्द गर्ने इरानको चेतावनी, होर्मुजमा चुनौती कायमै
१० लाखको टिकट, अर्बौँको पुरस्कारः इतिहासकै महँगो र भव्य विश्वकप फाइनल
आगामी ४८ घण्टा भीषण वर्षाको खतरा, कुन–कुन जिल्ला उच्च जोखिममा?
३९ वर्षमा पनि मेस्सीमा ’देव–तुल्य’ हैसियत कायम, नवौं बालोन डी‘ओर नजिक