×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काँग्रेसले बजेटबारेको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

१७ जेष्ठ २०७८

१७ जेष्ठ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले ल्याएको बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८–७९ को आय व्यायको विवरण माथि धारणा सार्वजनिक गर्न सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ ।

Advertisement
Advertisement

दिउँसो २ बजे सिंहदबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

Advertisement

सरकारले शनिबार आगामी वर्षका लागि १६ खर्बको बजेट प्रस्तुत गरेको थियो । कांग्रेसका नेताहरुले कामचलाउ सरकारले पूर्ण ल्याएको भन्दै त्यसको विरोध गर्दै आएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top