रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

१८ जेठ, काठमाडौं ।

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ः२५ बजे निधन भएको हो ।

४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

कोभिड संक्रमण भई केही दिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.