१८ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको सख्या ६८९८ रहेको छ ।
छोरा हराएको खबर गर्दा हवल्दारमाथि नै गालीगलौज
इरानले अमेरिकी राडारमा वर्षायो मिसाइल, इरानी आणविक नीतिमा रुस–चीन सहमत
आज दरबारमार्गमा ‘नेपाल–जापान फेस्टिभल २०२६’