अवैध रुपमा भारत लैजादै गरेको चौपाया बरामद

१३ असार ७५, बुधबार
Share this
685shares

मोरङ, असार १३
भारततर्फ तस्करी हुन लागेको २७ वटा चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

गस्तीमा रहेको प्रहरी टोलीले मंगलबार रातीे रंगेली नगरपालिका– ३ बेतौना, धनपालथान गाउँपालिका १ नोचा र सोही गाउँपालिका २ भवानीपुरबाट चोरी छिपाई भारततर्फ तस्करी हुँदै गरेको २३ वटा गोरु र २ वटा गाई नियन्त्रणमा लिएको इलाक प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top