×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

निषेधाज्ञाको उल्लंघन गर्दै जनप्रतिनिधिहरुनै उद्घाटन कार्यक्रममा सहभागी

२० जेष्ठ २०७८

२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर–१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।

Advertisement
Advertisement

लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा वडा नम्बर १ मा रहेको निर्मित बसपार्कको उद्घाटन गरेका छन् भने वडा नम्बर १ को कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटन गर्न पनि उनले भ्याएका छन् ।

जहाँ ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जनक बम लगायतका जनप्रतिनिधि पनि सहभागी भएका थिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।

प्रजिअबाट जारी भएको आदेशमा निषेधाज्ञा अवधिभर कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार तथा मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ । तर प्रशासनको आदेश विपरीत मानिसहरु भेला गराएर उद्घाटन कार्यक्रम सहभागी भएको विषयमा प्रतिक्रिया माग्दा मेयर बजगाई र वडाध्यक्ष बमले फोन उठाएनन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जनप्रतिनिधिहरुबाट निषेधाज्ञाको उल्लङ्घन हुनु दुःखद् पक्ष भएको बताए ।

‘जागेको मान्छेलाई जगाउन साह्रै गाह्रो हुँदो रहेछ । जनप्रतिनिधिहरुले महामारीबाट बच्न आम नागरिकलाई सचेत गराउने पर्ने बेलामा आफै भेला गर्नुहुन्छ भने हामीले के भन्ने,’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले अनलाइनखबरसँग भने, ‘तर लम्कीचुहाको विषयमा जानकारी थिएन । हामीलाई खबर प्राप्त भए रोक्न लगाइहाल्छौँ ।’

Advertisement

उनले कोरोना भाइरसको जोखिम कायमै रहेका कारण भीडभाड गर्न र गराउने कार्यमा सहभागी नहुन पनि सबैलाई आग्रह गरेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top